कर लगाउनु
Romanized: kara lagaaunu, kara lagaunu, karalagaunu, karalagaaunu
बल गर्नु; कुनै काम गर्न वा नगर्न जोड दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बल गर्नु; कुनै काम गर्न वा नगर्न जोड दिनु।