करकर

Romanized: karakar, karakara

कसैसँग झर्को लाग्ने किसिमले कराउने, केही माग्ने वा अनुरोध गर्ने गरी; कचकच; फतफत; क्याउँक्याउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. कर्+अ (द्वि.)]

१.
कसैसँग झर्को लाग्ने किसिमले कराउने, केही माग्ने वा अनुरोध गर्ने गरी; कचकच; फतफत; क्याउँक्याउँ।
२.
काठ भाँचिदा वा किराले काठ खाँदा आवाज लगातार आउने गरी।
३.
हाड करकर दुख्ने गरी।

सम्बन्धित शब्दहरू