करगत
Romanized: karagat, karagata
कर वा शुल्कसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कर वा शुल्कसम्बन्धी।
२.
हात परेको अधीन भएको; मुट्ठीभित्रको।