करेउली
Romanized: kareulee, kareulii, kareuli
मनको भित्री इरादा (द्विव्य.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मनको भित्री इरादा (द्विव्य.)।
२.
करकाप।