करेप

Romanized: karep, karepa

हलचल गर्न नसकिने अँठ्याइ, समाइ, पासो आदिबाट भएको वा परेको बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हलचल गर्न नसकिने अँठ्याइ, समाइ, पासो आदिबाट भएको वा परेको बन्धन।
२.
कुनै काम नगरी नहुने वा टार्नै पर्ने कर; करकाप।

सम्बन्धित शब्दहरू