कलाकारिता
Romanized: kalaakaaritaa, kalaakaarita, kalaakaritaa, kalakaaritaa
कलापूर्ण ढङ्गले सजाउने काम; रङ्गरोगन भरेर सिँगारपटार गर्ने प्रविधि। (उदा.- पाटनको कृष्णमन्दिरमा मल्लकालीन… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कलापूर्ण ढङ्गले सजाउने काम; रङ्गरोगन भरेर सिँगारपटार गर्ने प्रविधि। (उदा.- पाटनको कृष्णमन्दिरमा मल्लकालीन कलाकारिताको राम्रो नमुना देखिन्छ)।
उदाहरण वाक्य
- पाटनको कृष्णमन्दिरमा मल्लकालीन कलाकारिताको राम्रो नमुना देखिन्छ