कलाबत्तु
Romanized: kalaabattu, kalabattu
रेसमका डोरामा बेरिएको सुनौला र रूपौला झिनो तार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली कलाबतून]
1
रेसमका डोरामा बेरिएको सुनौला र रूपौला झिनो तार।