कल्छे
Romanized: kalchhe, kalche
प्रायः नदीका किनारमा देखिने, टाउकामा सिउर हुने एक प्रकारको चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रायः नदीका किनारमा देखिने, टाउकामा सिउर हुने एक प्रकारको चरो।
२.
एक जातको तरुल; कल्छे तरुल।