कसो
Romanized: kasho, kaso
प्रश्न, शङ्का आदि बुझाउने शब्द; क्याहो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रश्न, शङ्का आदि बुझाउने शब्द; क्याहो।
२.
(सर्वनाम)
कस्तो।