काँक्री बियाँ
Romanized: kaamkri biyaam, kaamkri biyam, kamkri biyaam, kaamkri biyaan
काँक्राको बियाँजस्तो; त्यस्तै आकार वा बान्की भएको (दाँत, टिकी, बुट्टा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
काँक्राको बियाँजस्तो; त्यस्तै आकार वा बान्की भएको (दाँत, टिकी, बुट्टा इ.)।