काँगडा
Romanized: kaamgadaa, kaamgada, kamgadaa, kaangadaa
नेपाल एकीकरण र सीमा विस्तारका क्रममा अमरसिंह थापाको नेतृत्वमा नेपाली सेना सबैभन्दा पश्चिममा पुगी किल्ला… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नेपाल एकीकरण र सीमा विस्तारका क्रममा अमरसिंह थापाको नेतृत्वमा नेपाली सेना सबैभन्दा पश्चिममा पुगी किल्ला गाडेको ठाउँ।