काँचै पल्टिनु
Romanized: kaamchai paltinu, kamchai paltinu, kaanchai paltinu, kanchai paltinu
पहिला जस्तो थियो उस्तै हुनु; कुनै सिकाइ, सधाइ, तालिम वा संस्कारले ल्याएको परिवर्तन वा सुधार पूरै मासेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
पहिला जस्तो थियो उस्तै हुनु; कुनै सिकाइ, सधाइ, तालिम वा संस्कारले ल्याएको परिवर्तन वा सुधार पूरै मासेर पूर्ववत् अवस्थामा फर्किनु।