काँडा थिच्नु
Romanized: kaamdaa thichnu, kaamda thichnu, kamdaa thichnu, kaandaa thichnu
मसानघाटबाट घर फर्कंदा प्रेत नफर्कोस् भन्ने आशयले बाटामा मलामीले काँडा थिचेर धूप दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टु.
1
मसानघाटबाट घर फर्कंदा प्रेत नफर्कोस् भन्ने आशयले बाटामा मलामीले काँडा थिचेर धूप दिनु।