काकोल
Romanized: kaakola, kaakol, kakol, kakola
एक जातको काग; कालो काग, पहाडी काग; ढोले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक जातको काग; कालो काग, पहाडी काग; ढोले।
२.
सर्प।
३.
विष (हलाहल)।