कागज गाँस्नु

Romanized: kaagaja gaamsnu, kaagaja gamsnu, kagaja gaamsnu, kaagaja gaansnu

लिखतहरू तयार गर्दा एकभन्दा बढी कागज एक ठाउँमा जोड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
लिखतहरू तयार गर्दा एकभन्दा बढी कागज एक ठाउँमा जोड्नु।

सम्बन्धित शब्दहरू