काठमाडौँ
Romanized: kaathamaadaum, kaathamadaum, kathamaadaum, kaathamaadaun
नेपालको राजधानी सहर; कान्तिपुर; कान्तिपुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत काष्ठमण्डप]
१.
नेपालको राजधानी सहर; कान्तिपुर; कान्तिपुरी।
२.
मल्लकालका उपत्यकाका तीन राज्यमध्ये एकको राजधानी।