काण्ड मच्चाउनु
Romanized: kaanda machchaaunu, kaanda machchaunu, kanda machchaaunu, kanda machchaunu
१ हल्ला मच्चाउनु। २ विप्लव खडा गर्नु; उपद्रव गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
१ हल्ला मच्चाउनु। २ विप्लव खडा गर्नु; उपद्रव गर्नु।