कान
Romanized: kaana, kaan, kan, kana
ध्वनितरङ्ग वा शब्दलाई ग्रहण गर्ने शरीरको अङ्ग; शरीरको एक ज्ञानेन्द्रिय; श्रवणेन्द्रिय; कर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कर्ण ]
१.
ध्वनितरङ्ग वा शब्दलाई ग्रहण गर्ने शरीरको अङ्ग; शरीरको एक ज्ञानेन्द्रिय; श्रवणेन्द्रिय; कर्ण।
२.
कानका आकारको कुनै वस्तु (भाँडाबर्तनका कडा आदि)।
३.
बाह्रखरीको एक मात्रा; आकार (1); कान्नानी।
४.
नाम्लाको पातामा बरियो छिराउन बनाइएको बिचमा प्वाल भएको दुईतिरको भाग।