कामिनी

Romanized: kaamini, kaaminee, kaminee, kaminii

राम्री वा सुन्दरी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्री वा सुन्दरी स्त्री।
२.
मनमा कामवासना भएकी स्त्री; कामवती।
३.
कामना गर्न सकिने वा स्नेहमयी स्त्री।

सम्बन्धित शब्दहरू