कारयिता

Romanized: kaarayitaa, kaarayita, karayitaa, kaarayit

सृष्टिकर्ता; रचनाकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सृष्टिकर्ता; रचनाकार।
२.
गराउने; गर्न लाउने।

सम्बन्धित शब्दहरू