कारा

Romanized: kaaraa, kaara, karaa, kaar

कैद; बन्धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कैद; बन्धन।
२.
कारावास; झ्यालखाना; कैदखाना; जेल; बन्दीगृह।
३.
वीणाको गर्धनको तल्लो भाग।
४.
पीडा; कष्ट।
५.
सुनको काम गर्ने आइमाई।

सम्बन्धित शब्दहरू