कार्यरत
Romanized: kaaryarata, kaaryarat, karyarat, karyarata
कार्यमा संलग्न भइरहेको; काममा व्यस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [कार्य+रत]
१.
कार्यमा संलग्न भइरहेको; काममा व्यस्त।
२.
कुनै पदमा बहाल वा कायम रहेको।