काली आँप
Romanized: kaali aampa, kaali aamp, kaali ampa, kali aampa
मिठो स्वाद भएको असल जातको एक आँप; बोक्रामा कालो कालो टीका बसेको, सानो कोयो हुने र झुत्रो नहुने मह जस्तै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मिठो स्वाद भएको असल जातको एक आँप; बोक्रामा कालो कालो टीका बसेको, सानो कोयो हुने र झुत्रो नहुने मह जस्तै स्वादिलो एक आँप; लङ्गडा आँप।