कालीकुत्तिम

Romanized: kaalikuttima, kaalikuttim, kalikuttim, kaaleekuttima

ज्यादा कालो; गाढा कालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ज्यादा कालो; गाढा कालो।
२.
ज्यादै मैलो; थोत्रोपुरानो ।

सम्बन्धित शब्दहरू