कालो किरो
Romanized: kaalo kiro, kalo kiro, kalokiro, kaalokiro
ब्वाँसोजस्तो ढाडे किरो; भाउसो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ब्वाँसोजस्तो ढाडे किरो; भाउसो ।
२.
सालक नामको एक जङ्गली जनावर।