काष्ठकुट्ट

Romanized: kaashthakutta, kaashthakutt, kashthakutta, kaasthakutta

लाहाँचे चरो; काठफोरुवा चरो; काष्ठकूट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लाहाँचे चरो; काठफोरुवा चरो; काष्ठकूट।

सम्बन्धित शब्दहरू