किक्क
Romanized: kikk, kikka
बाडुली लागेर वा घाँटीभित्र कुनै चिज अड्किएर श्वासनलीमा वाधा परी विचित्रको ध्वनि निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. किक्+क]
1
बाडुली लागेर वा घाँटीभित्र कुनै चिज अड्किएर श्वासनलीमा वाधा परी विचित्रको ध्वनि निस्कने गरी।