कित्ली

Romanized: kitlee, kitlii, kitli

पानी उमाल्ने वा पकाउने, बिर्को र समौटोसमेत भएको भाँडो; चियादानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ् किटल]

1
पानी उमाल्ने वा पकाउने, बिर्को र समौटोसमेत भएको भाँडो; चियादानी।

सम्बन्धित शब्दहरू