किन्नरी
Romanized: kinnaree, kinnarii, kinnari
एक प्रकारको वीणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एक प्रकारको वीणा।
२.
किन्नर जातकी स्त्री।
३.
सुन्दरी; ज्यादै राम्री।