किर्किला
Romanized: kirkilaa, kirkil, kirkila
माटो वा ढुङ्गाका ससाना टुक्रा; किर्कौँला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
माटो वा ढुङ्गाका ससाना टुक्रा; किर्कौँला।
२.
हिलो माटोभित्र हुने एक प्रकारको कन्दमूल।