किसिम

Romanized: kisim, kishima, kishim, kisima

एक थरीका वस्तु, गुण, कार्य, विचार आदिलाई अर्का थरीको तुलनामा भिन्न ठहऱ्याउने तत्त्व; प्रकार; ढाँचा; काइदा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी किस्म]

1
एक थरीका वस्तु, गुण, कार्य, विचार आदिलाई अर्का थरीको तुलनामा भिन्न ठहऱ्याउने तत्त्व; प्रकार; ढाँचा; काइदा; तरिका; प्रणाली; चाला।

सम्बन्धित शब्दहरू