कीट बम
Romanized: kita bam, keeta bama, keeta bam, kiita bam
किराको मस्तिष्कलाई कम्प्युटरद्वारा नियन्त्रण गरी शत्रुसेना विनाश गर्ने हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
किराको मस्तिष्कलाई कम्प्युटरद्वारा नियन्त्रण गरी शत्रुसेना विनाश गर्ने हतियार।
२.
शत्रु देशको खेतीपाती विनाशका निम्ति हतियारका रूपमा प्रयोग गरिने किरा।