कुँडिनु
Romanized: kundinu, kumdinu
कुँडिनु (kundinu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कुँडिनु(१)
(अकर्मक क्रिया [कुँड्+इ+नु])
१..
चक्कु, तरबार, हँसिया आदि फलामे हतियारको धार झर्नु वा दोब्रिनु; भुत्तिनु।
२..
चित्त दुख्नु; मन पाक्नु; भित्र भित्र चिढिनु।
३..
अमिलाले दाँतमा खिहिरोपन पैदा हुनु वा दाँतको शक्ति कम हुनु।
कुँडिनु(२)
(कर्मवाच्य क्रिया)
1.
खोजी गरिनु ।