कुँड्याइ

Romanized: kumdyaai, kundyaai, kundyai, kumdyai

कुँडिने भाव, क्रिया वा प्रक्रिया। [कुँड्याउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ कुँडि (+याइ)]

१.
कुँडिने भाव, क्रिया वा प्रक्रिया। [कुँड्याउ+आइ]
२.
कुँड्याउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू