कुइँ

Romanized: kuin, kuim

तिखो आवाज आउने गरी (कुकुरको छाउरो कराउँदा, झ्यालढोका आदि उघार्दा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू.]

१.
तिखो आवाज आउने गरी (कुकुरको छाउरो कराउँदा, झ्यालढोका आदि उघार्दा इ.)।
२.
(विशेषण) डरलाग्दो; कहालीलाग्दो।

सम्बन्धित शब्दहरू