कुटाउनी

Romanized: kutaauni, kutaaunee, kutaunee, kutaunii

धान आदि कुटाएबापत कुट्नेलाई दिइने मजुरी वा भाग; कुटानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कुट्+आउनी]

1
धान आदि कुटाएबापत कुट्नेलाई दिइने मजुरी वा भाग; कुटानी।

सम्बन्धित शब्दहरू