कुट्का

Romanized: kutkaa, kutk, kutka

कुनै ठोस वस्तु काटेर पारिएका साना टुक्रा; कुड्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कुट्कोका] ति. रू.]

1
कुनै ठोस वस्तु काटेर पारिएका साना टुक्रा; कुड्का।

सम्बन्धित शब्दहरू