कुड्मल
Romanized: kudmal, kudmala
कोपिलो; कली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कोपिलो; कली।
२.
फूल।