कुतकुती
Romanized: kutakutee, kutakutii, kutakuti
पैताला, पेट, काखी, घाँटी आदिमा हुँदा लाग्ने सगसगी; काउकुती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पैताला, पेट, काखी, घाँटी आदिमा हुँदा लाग्ने सगसगी; काउकुती।
२.
कुनै काम गर्ने संवेगात्मक सक्रियता; चौचौ; उत्कण्ठा।