कुतुक
Romanized: kutuk, kutuka
आश्चर्य तथा उत्सुकता जगाउने विलक्षण कामकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आश्चर्य तथा उत्सुकता जगाउने विलक्षण कामकुरो।
२.
आश्चर्य; अचम्म ।
३.
मन बहलाउने हाँसखेल; दिल्लगी।
४.
इच्छा; चाहना।