कुनाली

Romanized: kunaali, kunaalee, kunalee, kunalii

कुनाकाप्चामा बस्ने; अपायक वा दुर्गम स्थानमा बस्ने (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कुनो+आली]

1
कुनाकाप्चामा बस्ने; अपायक वा दुर्गम स्थानमा बस्ने (मान्छे)।

सम्बन्धित शब्दहरू