कुन्क्यौल
Romanized: kunkyaul, kunkyaula
आफू आफू मिलेर एकलौटी गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आफू आफू मिलेर एकलौटी गर्ने।
२.
आफ्नै उपयोग उपभोगमा ल्याइने।
३.
मन मिल्ने मान्छेसँग बसी खाँदा रमाइलो कार्य गर्ने।