कुमगारो
Romanized: kumagaaro, kumagaro
धुरीभन्दा केही होचो हुने, पाखी छानो भएका घरकटेराको दुवैतिरको गारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
धुरीभन्दा केही होचो हुने, पाखी छानो भएका घरकटेराको दुवैतिरको गारो।