कुमार

Romanized: kumaara, kumaar, kumar, kumara

पाँच वर्षसम्मको सानो बालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पाँच वर्षसम्मको सानो बालक।
२.
विवाह नभएको केटो; अविवाहित व्यक्ति।
३.
छोरो।
४.
राजकुमार।
५.
कार्तिकयको नाम।
६.
(विशेषण) विवाह नभएको; अविवाहित।

सम्बन्धित शब्दहरू