कुरकुरे

Romanized: kurakure

कुरकुरे (kurakure) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कुरकुरे(१)

(नाम)
1.
पात नहुने, पहेँलो फूल फुल्ने, डाँठ वा हाँगामा धेरै आँख्ला हुने र केटाकेटीहरूले ती आँख्लाद्वारा आँखामा ताल्चा मारी खेल्ने एक घाँस।

कुरकुरे(२)

(विशेषण [कुरकुर+ए])
1.
कुरकुर शब्द गर्ने; कुरकुरको आवाज निकाल्ने।

सम्बन्धित शब्दहरू