कुरा खिप्नु

Romanized: kuraa khipnu, kura khipnu, kurakhipnu, kuraakhipnu

परिस्थितिअनुसार सुहाउँदो बनाउन शब्दहरूको चयन उठान गर्ने तरिका तथा प्रस्तुतिको ढङ्ग मिलाएर बोल्नु; अब म यसो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
परिस्थितिअनुसार सुहाउँदो बनाउन शब्दहरूको चयन उठान गर्ने तरिका तथा प्रस्तुतिको ढङ्ग मिलाएर बोल्नु; अब म यसो यसो भन्छु भनी मनमा अठोट गर्नु।

सम्बन्धित शब्दहरू