कुराकानी
Romanized: kuraakaani, kuraakani, kurakaani, kuraakaanee
कुनै पनि प्रसङ्गमा आपसमा गरिने कुरोकन्थो; बातचित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुरा+कहानी]
१.
कुनै पनि प्रसङ्गमा आपसमा गरिने कुरोकन्थो; बातचित।
२.
बोलचाल।