कुर्सी

Romanized: kursee, kurshi, kurshee, kurshii

पछिल्तिर आडा भएको चारखुट्टे अग्लो आसन; गद्दादार मेच; कुर्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
पछिल्तिर आडा भएको चारखुट्टे अग्लो आसन; गद्दादार मेच; कुर्ची।

सम्बन्धित शब्दहरू