कुलाङ्गार

Romanized: kulaanggaara, kulaanggaar, kulaanggara, kulanggaara

कुलमा कलङ्कक लगाउने; कुलको नाश गर्ने। (उदा.- कुलाङ्गार छोराले धेरै सत्यानाश नपारी के छोड्छ र!) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कुल+अङ्गार]

1
कुलमा कलङ्कक लगाउने; कुलको नाश गर्ने। (उदा.- कुलाङ्गार छोराले धेरै सत्यानाश नपारी के छोड्छ र!)

उदाहरण वाक्य

  • कुलाङ्गार छोराले धेरै सत्यानाश नपारी के छोड्छ र!

सम्बन्धित शब्दहरू