कुसाउरो
Romanized: kusaauro, kushaauro, kushauro, kusauro
मास, मस्याङ, भटमास आदि चुटेर गेडा छुट्ट्याई बचेका खोस्टे कोसा, पात, झिक्रा आदि वस्तु; कुसौरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कोसा+आउरो]
1
मास, मस्याङ, भटमास आदि चुटेर गेडा छुट्ट्याई बचेका खोस्टे कोसा, पात, झिक्रा आदि वस्तु; कुसौरो।